Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Purnimako Chandra
Kiran Gajmer, Lokesh Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
पूर्णिमाको चन्द्रमालाई
बादल लाग्न थाल्यो
कहिले काँही तिम्रो माया
सङ्का लाग्न थाल्यो
पूर्णिमाको चन्द्रमालाई
बादल लाग्न थाल्यो
कहिले काँही तिम्रो माया
सङ्का लाग्न थाल्यो
देउरालीमा कसम खाको
नतोडिने बाचा
चाखेको जोडी जस्तै
नछुटिने साथ
कता कता परेलीमा
सित जम्न थाल्यो
किन किन तिम्रो माया
सङ्का लाग्न थाल्यो
पूर्णिमाको चन्द्रमालाई
मुटु भित्र सजाएर
धुकधुकीमा राखे हो
दुःख सुख सबै भुली
अंगालोमा बाँधें
भित्ताको ऐना पनि
के के बोल्न थाल्यो
किन किन तिमीको माया
सङ्का लाग्न थाल्यो
पूर्णिमाको चन्द्रमालाई
बादल लाग्न थाल्यो
कहिले काँही तिम्रो माया
सङ्का लाग्न थाल्यो
पूर्णिमाको चन्द्रमालाई