Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jati Chot Dinchhou
Bhakta Raj Aacharya
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
जति चोट दिन्छौ देउ मायालु
मुटु भित्र साचेर राख्ने छु
जति आँसु दिन्छौ देउ मायालु
दुइ आँखाबाट झार्ने छु
जति चोट दिन्छौ देउ मायालु
मुटु भित्र साचेर राख्ने छु
मुटुमा फूलेको बिश्वासको फूल
बिवशताको हुरीले झारिदिएछ
मुटुमा फूलेको बिश्वासको फूल
बिबशताको हुरीले झारिदिएछ
तर तिम्रो नजरमा दोषीको श्रेय
यो अभागी लाइ मिलेछ
ठीकै छ मायालु म तिम्रो नजरमा
दोषी भएर बाँच्ने छु
जति आँसु दिन्छौ देउ मायालु
दुई आँखाबाट झार्ने छु, जति चोट—
बिछोडको घाउमा खाता नबस्दै
तिमीले फेरी बदनाम गर्यौ
बिछोडको घाउमा खाता नबस्दै
तिमीले फेरी बदनाम गर्यौ
मेरो जीवनमा बहार आउने
सारा मुहानहरु थुनी दियौ
ठीकै छ मायालु म जीवन भरि नै
उजाड भएर बाँच्ने छु
जति चोट दिन्छौ देऊ मायालु
दुई आँखाबाट झार्ने छु, जति चोट—