Skip to content

Biteka Kurale

Deep Shrestha
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

बितेका कुराले, केही चोट लाग्दा तिमी टाढा हुँदा, धेरै दुःख लाग्छ मलाई जस्तै, तिमीलाई पनि, त्यस्तै हुन सक्छ मलाई जस्तै, तिमीलाई पनि, त्यस्तै हुन सक्छ मेरी मायालु, मेरी मायालु मेरी मायालु, मेरी मायालु सपनाले साथ दिँदा, सँगै बसे जस्तो लाग्छ सपनाले साथ दिँदा, सँगै बसे जस्तो लाग्छ विपनाले झस्काइदिँदा, चोट अझै बल्झिदिन्छ विपनाले झस्काइदिँदा, चोट अझै बल्झिदिन्छ बितेका कुराले, केही चोट लाग्दा तिमी टाढा हुँदा, धेरै दुःख लाग्छ कल्पी कल्पी रोएँ भने, तिमी कहिल्यै नरुनु कल्पी कल्पी रोएँ भने, तिमी कहिल्यै नरुनु मिलन नभई बिते भने, तिमी विचलित नहुनु मिलन नभई बिते भने, तिमी विचलित नहुनु बितेका कुराले, केही चोट लाग्दा तिमी टाढा हुँदा, धेरै दुःख लाग्छ मलाई जस्तै, तिमीलाई पनि, त्यस्तै हुन सक्छ मलाई जस्तै, तिमीलाई पनि, त्यस्तै हुन सक्छ मेरी मायालु, मेरी मायालु मेरी मायालु, मेरी मायालु