Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jewnalai Garo Bho
The Edge Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
जिउनलाई गाह्रो भो, उस्तै झन् मर्नलाई
सम्झेर तिमीलाई
म मरे पनि तिमीलाई आत्मा मेरो रहनेछ
सुनाउन तिमीलाई
मेरो साथ नदिए पनि
मेरो त्याग नबुझे पनि
सोच्नेछाै तिमीले पनि
रुनेछाै एक्लै तिमी
भन्नु थियो अझै साँचेका मिठा ती वाचाहरू
लाएको त्यो प्रेम, खाएको कसम झुटो त होइन
सुन न यहाँ
सोचेथेँ अझै हाम्रो साँचो प्रेम जुनी-जुनीलाई
राख्नेछु तिम्रो वाचाहरूलाई, बुझ न मलाई
सुन न यहाँ
फूल सम्झी तिमीलाई सजाइराख्नेछु
मुटुभित्र तिमीलाई
खुसी दिएर तिमीलाई, आँसु मैले पिएछु
बुझाउन तिमीलाई
मेरो साथ नदिए पनि
मेरो त्याग नबुझे पनि
सोच्नेछाै तिमीले पनि
रुनेछाै एक्लै तिमी