Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Muse Ko Chora
ST MAN
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
Yeah, yeah, yeah, yeah
हातभरि tattoo, मेरो jeans पूरा च्यात्तेको
जट्टाधारी लट्टा, कपाल घाँटीसम्म पालेको
गँजडीजस्तो थोप्डा, मेरो चाक पनि सुकेको
अहिलेसम्म छैन मैले गाँजा-चुरोट छुएको
हातभरि tattoo, मेरो jeans पूरा च्यात्तेको
जट्टाधारी लट्टा, कपाल घाँटीसम्म पालेको
गँजडीजस्तो थोप्डा, मेरो चाक पनि सुकेको
अहिलेसम्म छैन मैले गाँजा-चुरोट छुएको
सबले भन्छ (yeah, yeah)
"मुसेको छोरा बिग्र्यो" भन्छ
हात भरी Tattoo खोप्यो भन्छ (yeah, yeah)
"गाँजा अनि रक्सी" धोक्यो भन्छ (धोक्यो, धोक्यो)
"काम छैन, काम छोड्यो" भन्छ (छोड्यो, छोड्यो, yeah, yeah)
तर तँलाई केको बाल, मैले के-के गरिराछु?
मैले पनि super hit गीत लेखिराछु
भविष्यमा मेरो पनि जित देखिराछु
तँलाई मनपर्ने कलकार मैले भेटिराछु
मेरो उज्यालो भविष्य तेरो आँखा अघि अन्धकार
एकदुई वर्ष पर्खी, देखाउँछु म चमत्कार (yeah, yeah)
चढ्छु चिल्लो car (yeah, yeah)
म नि चढ्छु चिल्लो car (yeah, yeah)
हातभरि tattoo, मेरो jeans पूरा च्यात्तेको
जट्टाधारी लट्टा, कपाल घाँटीसम्म पालेको
गँजडीजस्तो थोप्डा, मेरो चाक पनि सुकेको
अहिलेसम्म छैन मैले गाँजा-चुरोट छुएको
हातभरि tattoo, मेरो jeans पूरा च्यात्तेको
जट्टाधारी लट्टा, कपाल घाँटीसम्म पालेको
गँजडीजस्तो थोप्डा, मेरो चाक पनि सुकेको
अहिलेसम्म छैन मैले गाँजा-चुरोट छुएको
न त आठ कक्षा पढ्याछु, न त दश कक्षा
आफन्तको गाली, काम लाग्दैन यो बज्या
पागलजस्तो गीत गाउँछ मुसेको छोरा
आमा-बाउको भविष्य के हुने होला?
तेरो छोराभन्दा बढी म पैसा कमाउछु
तेरो घर को अगाडि ठूलो घर बनाउछु
मेरो बाउ आमा लाई BMW car चढाउँछु
कानमा सुन, हातमा घडी, राम्रो लुगा लगाउँछु
मैले के के गरेँ, किन निधीखुदी खोज्नु?
मेरो बारेमा किन नानाभाँती सोच्नु?
हातमा मात्र हैन निधार मा Tattoo खोप्छु
मलाई बाल छैन अब मलाई जे जे सोचे सोच्नु
पहिले सबले खाते भाथ्यो, अहिले हिरा, मोती भाछु
सपना सङ्गै थुप्रै जिम्मेवारी बोकिराछु
अलग शैली, कडक ढङ्ग, फरक बन्न खोजिराछु
चुप लाग चिक्ने, Grammy ल्याउने सोचिराछु
हातभरि tattoo, मेरो jeans पूरा च्यात्तेको
जट्टाधारी लट्टा, कपाल घाँटीसम्म पालेको
गँजडीजस्तो थोप्डा, मेरो चाक पनि सुकेको
अहिलेसम्म छैन मैले गाँजा-चुरोट छुएको
हातभरि tattoo, मेरो jeans पूरा च्यात्तेको
जट्टाधारी लट्टा, कपाल घाँटीसम्म पालेको
गँजडीजस्तो थोप्डा, मेरो चाक पनि सुकेको
अहिलेसम्म छैन मैले गाँजा-चुरोट छुएको
मलाई पनि चाहियो, सुन चाइयो, मलाई हिरा
Rapstar बन्न गीत गाको, गर्छु कुरा सिदा
यो Note गन्ने हातले कहिले गन्दैन सिक्का
मेरो हजुर बाउ को बारी छैन १५ बिँगा
काट, कति कुरा काट्छस् मेरो बाउ मुसेको
गरिबको छोरा, भोको पेट के हो बुझेको
दुखपीडासँगै म खेल्दा खेल्दै हुर्केको
आजकल नाम कमाइराछु, तर छैन फुर्केको
खाँदिन रक्सी-चुरोट खाँदिन गाँजा
दूध-दहि खान्छु, साकाहारी खाना सादा
हो म भोटेको छोरा, तर रक्सी-जाँड खाँदैन
भोटेले आटि सक्यो पछि सर्न जान्दैन
Tattoo पनि खोप्छु, म जगल्टा नि पाल्छु
कुरा काट्ने को मुख मेरो सफलता ले टाल्छु
मैले ट्यापे गीत गायो भनी देश भरी हल्ला छ
यहि ट्यापे गीत ले पुरा नेपाल देश हल्ला छ
हातभरि tattoo, मेरो jeans पूरा च्यात्तेको
जट्टाधारी लट्टा, कपाल घाँटीसम्म पालेको
गँजडीजस्तो थोप्डा, मेरो चाक पनि सुकेको
अहिलेसम्म छैन मैले गाँजा-चुरोट छुएको
हातभरि tattoo, मेरो jeans पूरा च्यात्तेको
जट्टाधारी लट्टा, कपाल घाँटीसम्म पालेको
गँजडीजस्तो थोप्डा, मेरो चाक पनि सुकेको
अहिलेसम्म छैन मैले गाँजा-चुरोट छुएको