Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Seti Khola
Udit Narayan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
ए माया, ए माया, ए माया, ए माया
सेती खोला सँगसँगै तर्छु, है
सँगै लैजाऊ, म पछि पर्छु, है
सेती खोला सँगसँगै तर्छु, है
सँगै लैजाऊ, म पछि पर्छु, है
तिमीलाई धेरै म माया गर्छु, है
ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है
तिमीभन्दा म पहिले मर्छु, है
तिमी मेरो संसार हेर्ने दुई आँखाको नानी
मैले पनि सुम्पिसकेँ तिमीलाई जिन्दगानी
तिमी मेरो संसार हेर्ने दुई आँखाको नानी
मैले पनि सुम्पिसकेँ तिमीलाई जिन्दगानी
म एउटा कुरा गर्छु, है
म तिम्रै भरमा पर्छु, है
ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है
तिमीभन्दा म पहिले मर्छु, है
तुइनमा तारेजस्तो तिमीले मलाई तार्यौ
यति धेरै माया दियौ, भुतुक्कै नै पार्यौ
हा, तुइनमा तारेजस्तो तिमीले मलाई तार्यौ
यति धेरै माया दियौ, भुतुक्कै नै पार्यौ
म एउटा बिन्ती गर्छु, है
म तिमीलाई आफ्नै भन्छु, है
ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है
तिमीभन्दा म पहिले मर्छु, है
सेती खोला सँगसँगै तर्छु, है
सँगै लैजाऊ, म पछि पर्छु, है
तिमीलाई धेरै म माया गर्छु, है
ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है
तिमीभन्दा म पहिले मर्छु, है
तिमीभन्दा म पहिले मर्छु, है
तिमीभन्दा म पहिले मर्छु, है