Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Rani Ban
Arthur Gunn
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
एक, दुई, तीन, चार
रानीवनैमा कोइली नाच्दै छे
मेरो मनैमा गुँडै पो गाँस्दै छे
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
मायाको चिनो रानीवनै भो
त्यही मायाले चोटै पो दिने भो
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
रानीवनैमा...
म त हराएँ सहरको झिलिमिलीमा
माया मेरो डाँडापारिको इलैमा
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
मेरो घर काठमाडौँ सहर
आउँछ मीठो सम्झनाको लहर
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
रानीवनैमा, रानीवनैमा
रानीवनैमा, रानीवनैमा