Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aakash ko pari
Arthur Gunn
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
अँध्यारो यो कोठामा एक्लै टोलाउँदै बसेँ म
अनेकौँ चित्रहरू कोरी बसेछु सपनाको घर रचेर
सुन्छु म आवाज चारैतिरबाट, गल्ती भयो कि खाल्टोमा खसेर
कस्तो यो मन तिम्रो?
रैछ है ढुङ्गासरि
गर्दिन केही वाचा म
होलाउ तिमी नै आकाशको परी
सबैलाई जानु छ आफ्नै बाटोमा, खै के भेट होला-नहोला
सक्दिन म आकाशको तारा टिप्न, भन्छन् पर्खिँदैन बगेको खोला
बुझाउन चहान्न म केही, यसै नि तिमीलाई त सबै थाहा होला
कस्तो यो मन तिम्रो?
रैछ है ढुङ्गासरि
गर्दिन केही वाचा म
तिमी नै रहेछौ आकाशको परी
रातको अँध्यारोमा सबैकुरा भयो शान्त
तिम्रो आवाज आउँछ भित्ताबाट, सुनाउँछ मलाई एकान्त
वाचा गरेँ मैले जूनसँग, "बनाउँछु म आफ्नै कान्त"
कस्तो यो मन तिम्रो?
रैछ है ढुङ्गासरि
गर्दिन केही वाचा म
तिमी नै रहेछौ आकाशको परी
कस्तो यो मन तिम्रो?
रैछ है ढुङ्गासरि
गर्दिन केही वाचा म
होलाउ तिमी नै आकाशको परी