Skip to content

Nepali Ho

1974 Ad/Aid Ray/Kutumba/Mukti/Subani Moktan
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे मलाई गर्भ छ, हाम्रो पुर्खाले कति व्यर्थाहरु सहेर कति व्यर्थाहरु सहेर इतिहासमा कथा त लेखेकै छ जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे न नै लडाईको मैदान बाट भागी दिन्छ न त सूनको तराजुमा बेखिदिन्छ न नै लडाईको मैदान बाट भागी दिन्छ न त सूनको तराजुमा बेखिदिन्छ आफ्नै कर्ममा अटल रहने आफनै पसिनामा बिस्वास राख्ने यो मन त मेरो नेपाली हो! हर्सो उल्लासले भरिएको पर्फुलित मुर्दामा खुशी नै खुशीहरु मात्रै बढ्दै छु म लछार्दै छु म, रक्दै छु म मनको धरना र पुरा कति हुन्छ आमको कामना अनुहारमा लाग्छ घाम र आनन्द आउछ निकै जस्तै बच्न मन लाग्छ आझै सुर्यको खोज्दै रोझ्दै यो जीवन, जहाँ किसनले धन रोप्छ ढुंगाको भगवान धोग्चा पाउने याहाँ सब थोक छ आप्लाबित गरेर आगो र खरानी बग्छ अनेक हातमा छुन्छ मुटु, हराउछ डर, छुतिन्छा साँढे शत याहाँ जितेर पनि न मतिने न हरेर थियाे याे आतिएको चार जात र छतीस बर्ण छ एकले अर्कालाई साथ देएको न नै आरुको भरोशामा बाची दिन्छ न त आफ्नो अधिकारलाई लुट्न दिन्छ न नै आरुको भरोशामा बाची दिन्छ न त आफ्नो अधिकारलाई लुट्न दिन्छ हिमाल झैँ चम्किलो सफा छ छाती आकाश जाहाँ फिजिएको बिचार छ बिशाल यो मन त मेरो नेपाली हो! जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे नेपाली हाे (नेपाली हाे) नेपाली हाे, नेपाली हाे नेपाली हाे!