Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mero Manko Kura
Muna Rokka
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मेरो मनको कुरा
तिमिलाई नै सुनाउला
मेरो मनको कुरा
तिमिलाई नै सुनाउला
अजम्बरी होस् माया
अजम्बरी होस् माया
संगसंगै जिउला
संगसांगै मारौला
मेरो मनको कुरा
तिमिलाई नै सुनाउला
यो जुनीमा माया गर्ने
तिमी नै मेरो
यो जुनीमा माया गर्ने
तिमी नै मेरो
सारा सपना साकार पार्ने
तिमी नै मेरो
अल्लारे छौ कठिन होला
माया लाउन
तिम्रो म छु मेरो तिमी छौ
नडराउन
मेरो मनको कुरा
तिमिलाई नै सुनाउला
अजम्बरी होस् माया
अजम्बरी होस् माया
संगसंगै जिउला
संगसंगै मरौला
मेरो मनको कुरा
तिमिलाई नै सुनाउला
ला ला ला ला ला ला ला, ला ला ला ला ला ला ला
ला ला ला ला ला ला ला, ला ला ला, ला ला ला ला
कहि कतै जानी न जानी
गल्ती होला प्रिय
कहि कतै जानी न जानी
गल्ती होला प्रिय
सानो भुल ठुलो भनी
सजाय न दिय
तिमी भित्र हराइसके
म त सानू
माया गरि छोडेउ भने
कता जानू
मेरो मनको कुरा
तिमिलाई नै सुनाउला
मेरो मनको कुरा
तिमिलाई नै सुनाउला
अजम्बरी होस् माया
अजम्बरी होस् माया
संगसंगै जिउला
संगसंगै मरौला
मेरो मनको कुरा
तिमिलाई नै सुनाउला