Skip to content

Laijau Laijau Mero Hajur

Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

लैजाउ लैजाउ लैजाउ लैजाउ मेरो हजुर मेरो आखॉ मेरो मनै मेरो तनै लैजाउ लैजाउ लैजाउ लाजाउ मेरो हजुर वैंस हो यो फल जस्तै चाखी हाल नत्र सडिन्छ फेरि हो यो फूलजस्तै टिपी सजाउ नत्र ओईलिन्छ वैंस हो यो फल जस्तै चाखी हाल नत्र सडिन्छ फेरि हो यो फूलजस्तै टिपी सजाउ नत्र ओईलिन्छ जवानीको गर्मी मौसम सेलाउदै जान्छ मेरो जोवन भागी हाल्छ लगिहाल लैजाउ लैजाउ लैजाउ लैजाउ मेरो हजुर यौवन हो यो घामजस्तै अस्ताउछ तापी हाल फेरि हो यो वर्षा जस्तै थामिन्छ भिझीहाल यौवन हो यो घामजस्तै अस्ताउछ तापी हाल फेरि हो यो वर्षा जस्तै थामिन्छ भिझीहाल समयको गति हो यो आउछ अनि जान्छ लाली गुरॉस छाम्दा छाम्दै टिपीहाल लैजाउ लैजाउ लैजाउ लैजाउ मेरो हजुर मेरो आखॉ मेरो मनै मेरो तनै लैजाउ लैजाउ लैजाउ लाजाउ मेरो हजुर मेरो हजुर मेरो हजुर