Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Fula Le Dhakaula Timilai
Lov X
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
(Hum hum hum hum hum hum hum hum)
(Hoo ho, la la la la la la la la)
झर झर भाको रेडियो जस्तै signal खोज्छ मन
आफ्नै भा त हुन्थ्यो कुरा तिमीलाई बोलाउदाम
मेरो unsent messageहरू seen भाछ
तिम्रो हेर्दै फोटो दिन गाछ
घर गर्छिन गालि भन्छिन आमा बुहारी लिएर आ
फूलले ढाकौँला तिमीलाई
ए माया आँखै नहट्ने गरी
अँगाली राखौँला तिमीलाई
ए माया जीवनै कट्ने गरी
रात दिन तिम्रै झल्को भन किन आउँछ
हो कि होइन लाको माया आँखाले बताउँछ
हावा बनि हुरी बनि आउन मनभरि तिमी तिमी छाउँछ
बिगत सबै भुली फेरी आउन ओ
पानी पन्धेरो मन त्यस्तै अँधेरो
किन बत्कि रहन्छ अल्झी रहन्छ झन्
फूल तिमी मेरी जुन पनि मेरी आँखाकै परेली
बुझ्छु तिमीलाई मन धोधार नपार नफेरी
फूलले ढाकौँला तिमीलाई
ए माया आँखै नहट्ने गरी
अँगाली राखौँला तिमीलाई
ए माया जीवनै कट्ने गरी
फूलले ढाकौँला तिमीलाई
ए माया आँखै नहट्ने गरी
अँगाली राखौँला तिमीलाई
ए माया जीवनै कट्ने गरी