Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dhaulagiri
Ramchandra Kafle
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हावा चल्यो सिरिरी
हावा चल्यो सिरिरी
धौलागिरी(ला-ला-ला)
हावा चल्यो सिरिरी(सिरिरी)
लैबरी भाकैमा, यो वनपाखैमा
मै बजाऊँ मुरली तिरिरी
हे-हो... मै बजाऊँ मुरली तिरिरी
धौलागिरी(ला-ला-ला)
हावा चल्यो सिरिरी(सिरिरी)
लैबरी भाकैमा, यो वनपाखैमा
मै बजाऊँ मुरली तिरिरी
हे-हो... मै बजाऊँ मुरली तिरिरी
डाँफे नाच्यो, ए-लै-लै, हिमाली पाखैमा
बजाइदेऊ मुरली लैबरी भाकैमा
डाँफे नाच्यो, ए-लै-लै, हिमाली पाखैमा
बजाइदेऊ मुरली लैबरी भाकैमा
माथि पर्यो धौलागिरी, बेसी पर्यो सम्म
कुहिरोले ढाक्यो डम्म, हिउँले ढाक्यो टम्म
ला-ला, ला-ला-ला-ला-ला
हो, माथि पर्यो धौलागिरी, बेसी पर्यो सम्म(बेसी पर्यो सम्म)
कुहिरोले ढाक्यो डम्म, हिउँले ढाक्यो टम्म(हिउँले ढाक्यो टम्म)
चौतारीमा भेट भयो, oh
चौतारीमा भेट भयो मेरी उनीसँग
यो रूपैले लट्ठै पार्यो, परेँ म त दङ्ग
यो रूपैले लट्ठै पार्यो, परेँ म त दङ्ग
धौलागिरी(ला-ला-ला)
हावा चल्यो सिरिरी(सिरिरी)
लैबरी भाकैमा, यो वनपाखैमा
मै बजाऊँ मुरली तिरिरी
हे-हो... मै बजाऊँ मुरली तिरिरी
हिउँखोलीमा बग्दै आयो चिसो-चिसो पानी
संजोगैले भेटेँ मैले यो मनकी रानी
ला-ला, ला-ला-ला-ला-ला
हो, हिउँखोलीमा बग्दै आयो चिसो-चिसो पानी(चिसो-चिसो पानी)
संजोगैले भेटेँ मैले यो मनकी रानी(यो मनकी रानी)
दुई मुटु एउटै भयो
दुई मुटु एउटै भयो, जुद्न गयो आँखा
यो मनले गाउन थाल्यो लैबरीको भाका
यो मनले गाउन थाल्यो लैबरीको भाका
धौलागिरी(ला-ला-ला)
हावा चल्यो सिरिरी(सिरिरी)
लैबरी भाकैमा, यो वनपाखैमा
मै बजाऊँ मुरली तिरिरी
हे-हो... मै बजाऊँ मुरली तिरिरी
हे-हो... मै बजाऊँ मुरली तिरिरी