Skip to content

Jaba Ma Nindrama

Sunil Bardewa
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

बरबराई तिम्रो नाम रातभरि लिन्छु जब म निन्द्रामा सपनी तिम्रो देख्छु बरबराई तिम्रो नाम रातभरि लिन्छु त्यतिखेर तिमी पनि बरबराउँछौ कि मेरो माया सम्झी सम्झी ओ मेरी मायालु जब म निन्द्रामा सपनी तिम्रो देख्छु बरबराई तिम्रो नाम रातभरि लिन्छु त्यतिखेर तिमी पनि बरबराउँछौ कि मेरो माया सम्झी सम्झी ओ मेरी मायालु तिम्रा ती नयनका नशालु हेराइले म मदहोस भएछु तिम्रा कोइलीझैँ बोलीले तिमीले केही सोचे छौ यसबारे ओ मेरी मायालु ला ला ला जब म निन्द्रामा सपनी तिम्रो देख्छु बरबराई तिम्रो नाम रातभरि लिन्छु त्यतिखेर तिमी पनि बरबराउँछौ कि मेरो माया सम्झी सम्झी ओ मेरी मायालु पत्थरको मुटु त होइनौ होला तिमी स्वीकार गर मेरो माया म तिम्रै हुँ प्रेमी नलागे विश्वास चिरेर देखाइदिन्छु यो छाती मायालु ला ला ला जब म निन्द्रामा सपनी तिम्रो देख्छु बरबराई तिम्रो नाम रातभरि लिन्छु त्यतिखेर तिमी पनि बरबराउँछौ कि मेरो माया सम्झी सम्झी ओ मेरी मायालु जब म निन्द्रामा सपनी तिम्रो देख्छु बरबराई तिम्रो नाम रातभरि लिन्छु त्यतिखेर तिमी पनि बरबराउँछौ कि मेरो माया सम्झी सम्झी ओ मेरी मायालु