Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
K Yehi Prem Ho
Sugam Pokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हरपल, हरक्षण तिम्रै बारेमा सोचिरहन्छु
के यही प्रेम हो?
तिमी नै तिमी यो आँखाभरि देखिरहन्छु
के यही प्रेम हो?
मन छैन वशमा
रोकूँ कसरी आफूलाई?
चैन चोरेर लग्यौ
अब जिउन सक्दिन एक्लै
मैले रोजेको तिम्रो हात, मैले खोजेको तिम्रो साथ
अब जीवनमा आइदेऊ, आइदेऊ, whoa
मैले सजाई राखिसकेँ मेरो मनको मन्दिरमा
अब सम्झिरहन्छु रात, दिन, बिहान तिमीलाई, oh, whoa
तिमी आउने बाटोमा पर्खी उभिरहन्छु
के यही प्रेम हो?
साँझको बेला तिम्रै गल्ली म डुलिरहन्छु