Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Tesaile Hidey Ma
ELEMENTS
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हिँडेँ समुन्द्रपारिको त्यो सहरमा
सबै छोडी गएँ हवाईजहाज चढेर
हराउने बाटो-गल्ली, मलाई डरै भएन
खोजिहाल्छु म आफ्नो बाटो, मेरो आफ्नै गन्तव्य, ओ
कता कोही कुरी बस्यो कि अनौठो जहानमा?
कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म
कता कोही कुरी बस्यो कि अनौठो जहानमा?
कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म
त्यसैले हिँडेँ म
त्यसैले हिँडेँ म
कता कोही कुरी बस्यो कि अनौठो जहानमा?
कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म
कता कोही कुरी बस्यो कि अनौठो जहानमा?
कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म
त्यसैले हिँडेँ म
त्यसैले हिँडेँ म