Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bagaichama Najau Timi
Udit Narayan Jha
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोचेर
तिम्लाई फूल सोचेर
मनको चाह नलुकाऊ तिमी
मनको चाह नलुकाऊ तिमी भमरालाई दोष दिएर
कठै! भमरालाई दोष दिएर
फूलै भए सिउरिदिन्थेँ, फूलको बास्ना जस्ती तिमी
हो, फूलै भए सिउरिदिन्थेँ, फूलको बास्ना जस्ती तिमी
निदरीमा लुक्दै आउने मीठो सपना जस्ती तिमी
हजुरको नजर राम्रो, मीठो बोलीवचन राम्रो
हो, हजुरको नजर राम्रो, मीठो बोलीवचन राम्रो
सिङ्गो माया अटाउने कोमल मन झनै राम्रो
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोचेर
तिमीलाई फूल सोचेर
मनको चाह नलुकाऊ तिमी, भमरालाई दोष दिएर
कठै! भमरालाई दोष दिएर
तिम्रो माया रसाउँछ, यो मनको सेरोफेरो
हो, तिम्रो माया रसाउँछ, यो मनको सेरोफेरो
एक चिम्टी सिन्दूर खोज्छ खाली सिउँदो सधैँ मेरो
गुराँसको रङ्ग चोरी सिन्दूर म हालिदिऊँ कि?
हो, गुराँसको रङ्ग चोरी सिन्दूर म हालिदिऊँ कि?
परेलीको बाटो गरी यो मनैमा लैजाऊँ कि?
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोचेर
तिम्लाई फूल सोचेर
मनको चाह नलुकाऊ तिमी
मनको चाह नलुकाऊ तिमी, भमरालाई दोष दिएर
कठै! भमरालाई दोष दिएर