Skip to content

Yo Sanjh

Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

यो साँझ ढल्न लाग्यो, हेर न मौन छौ तिमी किन?, बोल न यो साँझ ढल्न लाग्यो, हेर न मौन छौ तिमी किन?, बोल न यो मौनता ले केही भन्दै छ व्यवहार तिम्रो आज अर्कै छ यो मौनता ले केही भन्दै छ व्यवहार तिम्रो आज अर्कै छ के भयो? तिमी भन न, भन न ठिकै छ जे हुनु थियो आखिरमा मैले पो रुनु थियो ठिकै छ जे हुनु थियो आखिरमा मैले पो रुनु थियो के नै भो र आज यहाँ बल्ल पो थाहा पाएँ तिम्रो माया तिमीलाई केही हुँदैन र, हुँदैन र यो साँझ ढल्न लाग्यो, हेर न मौन छौ तिमी किन?, बोल न यो साँझ ढल्न लाग्यो, हेर न मौन छौ तिमी किन?, बोल न यो मौनता ले केही भन्दै छ व्यवहार तिम्रो आज अर्कै छ यो मौनता ले केही भन्दै छ व्यवहार तिम्रो आज अर्कै छ के भयो? तिमी भन न, भन न यो साँझ ढल्न लाग्यो, हेर न