Skip to content

Yo Keti Kahako

Ram Sharan Nepali
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

यो केटी कहाँको? उदयपुरैको यो केटी कहाँको? उदयपुरैको फूलको थुँगा टिपेर दिनै माफिकको फूलको थुँगा टिपेर दिनै माफिकको फूल फुल्यो कोपिला, नटिप्नू है, दाइ फूल फुल्यो कोपिला, नटिप्नू है, दाइ यो फूल फुलेपछि दिउँला तिमीलाई यो फूल फुलेपछि दिउँला तिमीलाई जूनको जस्तो रूप तिम्रो, फूलको जस्तो जोबन जूनको जस्तो रूप तिम्रो, फूलको जस्तो जोबन बाहिरी मुखले हाँसी बोल्छौ, कस्तो छ भित्री मन? उनियाको हलोजुवा खेतलाई हुँदैन उनियाको हलोजुवा खेतलाई हुँदैन बाहिरी मात्र होइन, साइँला, भित्रीलाई बुझ न यो केटी कहाँको? उदयपुरैको यो केटी कहाँको? उदयपुरैको फूलको थुँगा टिपेर दिनै माफिकको फूलको थुँगा टिपेर दिनै माफिकको लैजान्छु म तिमीलाई एकैछिन नछोडी लैजान्छु म तिमीलाई एकैछिन नछोडी अरूको त भाग्य फुट्यो, आफ्नो त क्या जोडी! सिरमा लाउने सिरफूल लाउनलाई झिकेको सिरमा लाउने सिरफूल लाउनलाई झिकेको ऐले मुखले ठिक्क पार्छौ, पछिलाई सोधेको यो केटी कहाँको? उदयपुरैको यो केटी कहाँको? उदयपुरैको फूलको थुँगा टिपेर दिनै माफिकको फूलको थुँगा टिपेर दिनै माफिकको फूल फुल्यो कोपिला, नटिप्नु है, दाइ फूल फुल्यो कोपिला, नटिप्नु है, दाइ यो फूल फुलेपछि दिउँला तिमीलाई यो फूल फुलेपछि दिउँला तिमीलाई