Skip to content

Chumera Panabhari

Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

चुमेर पाना भरि, यति म लेखिदिन्छु प्रीतिका बाचाहरू, जाने जति लेखिदिन्छु प्रीतिका बाचाहरू, जाने जति लेखिदिन्छु चुमेर पाना भरि रात भरि भरि एउटै, सपना देखेको हुन्छु रात भरि भरि एउटै, सपना देखेको हुन्छु देखेका सपनाहरू, सबै म लेखिदिन्छु मुस्कानका गजका टुक्रा, हेरि न मस्की दिनु नलेख्न पर्ने पनि, शायद म लेखिदिन्छु नलेख्न पर्ने पनि, शायद म लेखिदिन्छु चुमेर पाना भरि वर्णन गरेर तिम्रो, सर्वाङ्ग लेखिदिन्छु वर्णन गरेर तिम्रो, सर्वाङ्ग लेखिदिन्छु एक छिनको निम्ति तिमीलाई, उदाङ्ग देखिदिन्छु शायादले साथ दिन्छु, हुन सक्छ च्याति दिन्छौ म त मन परेकोलाई, यस्तै नै लेखिदिन्छु म त मन परेकोलाई, यस्तै नै लेखिदिन्छु चुमेर पाना भरि