Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bhram
Apurva Tamang
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
"सारा माया साँचिदिउँला तिम्रै लागि"
सय चोटि भने पनि नपुग्ने होला
"डाँडा काटिदिउँला तिम्रै लागि"
सय चोटि भने पनि नपुग्ने होला
कति टाढा आइसकेँ, बाटो फेरिसकेँ
तिम्रै लागि, तिम्रै लागि
सपना बोकी हिँड्दै छु म धेरै टाढा
तिमीसँगै, हो, तिम्रै लागि
जे सोचिराको छ तिम्रो त्यो सोचले
मायाको शब्द गुनगुनाउँदै ओठले
तिमी भ्रममा सोच्ने क्रममा, तर मुटु र मेरो मनमा थिएन
हुँदैन, असम्भव नै छ
कति टाढा आएँ भन्दैमा माया बसिहाल्दैन
बेग्लै छ संसार, उसैमा छ संसार
उसकै आशामा बसी, आज, भोलि या पर्सि
ऊ आउँछ भनेर, बोलाउँछ भनेर मलाई
भ्रममा राखेर के पायौ तिमीले? (मलाई)
भन्छौ केही थिएन हाम्रो बीच अहिले (माया छैन)
भरोसा राखेर तिम्रै बाटोमा हिँडेँ
गर्दिन अब मायाका कुरा कहिल्यै (तिमी हैन)
सारा माया साँचिदिन्छौ मेरै लागि
एकचोटि भने पनि पुग्छ होला
डाँडा काटिदिन्छौ मेरै लागि
केही नभने पनि पुग्छ होला