Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jeevan Jeevan
Tara Devi
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
जीवन...
जीवन जीवन जस्तो हुन्थ्यो तिम्रो साथैमा जिउन पाए
विषै भए पनि, विषै भए पनि स्वाद लिएर पिउन पाए

चाँदीको हुन्थ्यो रात जुनेली
सुनको हुन्थ्यो बेली चमेली

वसन्तै हुन्थ्यो लौ बाह्रै महिना
नफुट्ने हुन्थ्यो प्रीतिको ऐना