Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sadhaa Haru
Adrian Pradhan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
सदाहरू लुटेर लगे
भवानाहरू बिलाइ गए
सदाहरू लुटेर लगे
भवानाहरू बिलाइ गए
केही पलको मिठो क्षणले
जीवनहरू भर भरोषा दिलाए
केही पलको मिठो क्षणले
जीवनहरू भर भरोषा दिलाए
सदाहरू लुटेर लगे
नयन भिजी रहेको छ यि शब्दको बनावोटले
मुटु जलिरहेको छ तिम्रो धड्कनको साहाराले
नयन भिजी रहेको छ यि शब्दको बनावोटले
मुटु जलिरहेको छ तिम्रो धड्कनको साहाराले
सदाहरू लुटेर लगे (Ooh)
तिम्रो मिठो त्यो स्वरले सारा संसार उघ्रिएछ
तर मेरो संसार भने तिम्रो मनको सुन्दरातामा डुबेछ
तिम्रो मिठो त्यो स्वरले सारा संसार उघ्रिएछ
तर मेरो संसार भने तिम्रो मनको सुन्दरातामा डुबेछ
सदाहरू लुटेर लगे
भवानाहरू बिलाइ गए
सदाहरू लुटेर लगे
भवानाहरू बिलाइ गए
केही पलको मिठो क्षणले
जीवनहरू भर भरोषा दिलाए
केही पलको मिठो क्षणले
जीवनहरू भर भरोषा दिलाए
सदाहरू लुटेर लगे