Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timro Yaad
The Edge Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
फेरी तिम्रो याद आइरहेछ
सम्झनाले सताइ रहेछ
मनमा खुलदुली बढ्दै छ
आज तिमी आउने दिनहरू पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर
सम्झि कुरी बसेछु, कुरी बसेछु
एक्लै म अताली रहेछु
कल्पनामा दुबि रहेछु
मेरो यो मनमा तिमी नै आइ रहेछौ
बिताएका ति दिनहरू सम्झदै छु
भोलि को दिन कस्लो पो दोख्या छ र?
जहाँ छौ खुशीले बस ल
सारा संसार भुलि तिमीसंग हराउनु चाहान्छु म
आज तिमी आउने दिनहरू पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर
सम्झि कुरी बसेछु, कुरी बसेछु
ओ, हो, हो
कुरी बसेछु