Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ma
Arthur Gunn Dibesh Pokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
चाहन्छु म धेरै तिमीलाई जुनी-जुनीभरि
यो मनले माग्छ तिम्रो साथ ती पलहरू सम्झी
चाहन्छु म धेरै तिमीलाई जुनी-जुनीभरि
जहाँ-जहाँ म जान्छु तिमीलाई नै त्यहीँ पाउँछु
सारा संसारको यो खेल सारी हेर्दा तिमीलाई नै उसैमा पाउँछु
त्यसैले म आफैमा रमाउँछु
त्यसैले तिमी आफैमा रमाऊ
चाहन्छु म धेरै तिमीलाई हरेक रातदिन
यो मनले रोज्यो तिम्रो नाम आजको दिन
चाहन्छु म धेरै तिमीलाई हरेक रातदिन
जहाँ-जहाँ म जान्छु तिमीलाई नै त्यहीँ पाउँछु
सारा संसारको यो खेल सारी हेर्दा सबैलाई नै तिमीमै पाउँछु
त्यसैले म आफैमा रमाउँछु
त्यसैले तिमी आफैमा रमाऊ
म आफैमा रमाउँछु
त्यसैले तिमी आफैमा रमाऊ
जहाँ-जहाँ म जान्छु सबै मानव एकैमा पाउँछु
सारा संसारको यो खेल सारी खोज्दा म आफैमा खुशी पाउँछु
म आफैमा रमाउँछु
त्यसैले तिमी आफैमा रमाऊ
म, yeah, whoa-oh, yeah
हो, म, whoa-oh, yay