Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Maun Hunchhu Timilai Dekhada
Nabin K. Bhattarai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मौन हुन्छु तिमीलाई देख्दा
हेरी बस्छु नशालु आँखा
अन्यौलमा पर्छु, के गरूँ म?
पोख्नै सकिन मनका व्यथा
गाह्रो हुँदो रैछ मनका कुरा भन्नलाई
किन सकिन मैले एक्लै हाँस्नलाई?
गाह्रो हुँदो रैछ मनका कुरा भन्नलाई
किन सकिन मैले एक्लै हाँस्नलाई?
मौन हुन्छु तिमीलाई देख्दा
हेरी बस्छु नशालु आँखा
अन्यौलमा पर्छु, के गरूँ म?
पोख्नै सकिन मनका व्यथा
घायल हुन्छु, कसरी सम्झाऊँ?
भावना मनका कसरी बुझाऊँ?
दोधारमा पर्छु, के गरूँ म?
सोच्नै सकिन कसरी भनूँ म
गाह्रो हुँदो रैछ मनका कुरा भन्नलाई
किन सकिन मैले एक्लै हाँस्नलाई?
गाह्रो हुँदो रैछ मनका कुरा भन्नलाई
किन सकिन मैले एक्लै हाँस्नलाई?
मौन हुन्छु तिमीलाई देख्दा
हेरी बस्छु नशालु आँखा
अन्यौलमा पर्छु, के गरूँ म?
पोख्नै सकिन मनका व्यथा
मौन हुन्छु तिमीलाई देख्दा
मौन हुन्छु तिमीलाई देख्दा