Skip to content

Rakchyas

Manasik Karagar
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

मानव सभ्यता कहाँ खस्कियो? इमान्दारीता कहाँ बिल्यो? साचो माया कहाँ मर्यो? लोभ लालचले आकाश छुयो! आँखा फुट्यो कान थुनियो मुखबाट तेरो गु निस्क्यो! के थियो? के भयो? कहाँ जादैछ? के हुन्छ? मानव सभ्यता अन्धकारमा ठेलियो मान्छेको रूपमा राक्षस जन्मियो