Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Gaye Mera Ganja Khane Din Haru
Okhar Band Nepal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
गए मेरा गाँजा खाने दिनहरू
गए मेरा चुरोट तान्ने दिनहरू
गए मेरा पारि जाने दिनहरू
गए मेरा MC च्याप्ने दिनहरू
गए, गए
गए मेरा गाँजा खाने दिनहरू
गए मेरा चुरोट तान्ने दिनहरू
गए मेरा पारि जाने दिनहरू
गए मेरा MC च्याप्ने दिनहरू
गए, गए
सुनौला दिन सबै गए
सुनौला दिन सबै गए
बुँचो खाने दिन पनि बितेछन्
सँगै TD हान्ने साथी मरेछन्
X-rated films पनि बन्दै भो
Free मा हानेको भालुले केके भन्दै हुन्
गए, गए
सुनौला दिन सबै गए
सुनौला दिन सबै गए
गए, गए
सुनौला दिन सबै गए
सुनौला दिन सबै गए
S.L.C मा धेरै फेल भइयो
दुई-चारचोटि जेल पनि गइयो
Shirt खोल्यो जीउभरि दागैदाग
Cops आयो भने सबै भागाभाग
गए, गए
सुनौला दिन सबै गए
सुनौला दिन सबै गए
बुँचो खाने दिन पनि बितेछन्
सँगै TD हान्ने साथी मरेछन्
X-rated films पनि बन्दै भो
Free मा हानेको भालुले केके भन्दै हुन्
गए, गए
सुनौला दिन सबै गए
सुनौला दिन सबै गए