Skip to content

Yo Mero Jeevan

Cobweb
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

यो मेरो जीवन तिमीलाई यो मेरो खुशी तिमीलाई यो मेरो जीवन तिमीलाई यो मेरो खुशी तिमीलाई आखाँमा बसाउछु आखाँमा बसाउछु म तिमिलाई, तिमीलाई आकाशको जुन टिपी ल्याइदिन्छु, म भन्दिन चम्किलो तारा टिपी सजाइदिन्छु, म भन्दिन मसँग छ न्यानो मायाँ त्यहिँ मायाँ तिमीलाई दिन्छु म टाढा नजानु मलाई छोडी स्विकार दुखमा हासी खुसी बसौला बिझाउछ मुटु मेरो बिझाउछ मुटु मेरो नजानु कहिल्यै छोडी मलाई आकाशको जुन टिपी ल्याइदिन्छु, म भन्दिन चम्किलो तारा टिपी सजाइदिन्छु, म भन्दिन मसँग छ न्यानो मायाँ त्यहिँ मायाँ तिमीलाई दिन्छु म आखाँमा बसाउछु आखाँमा बसाउछु म तिमिलाई यो मेरो यो मेरो जीवन तिमीलाई यो मेरो खुशी तिमीलाई