Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Maski Maski
Mt.8848 - Topic
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मस्कीमस्की हिँडेर जानेले
मुसुमुसु हाँसेर हेर्नेले
पागल बनाकी छे, घायल बनाकी छे
मलाई पागल बनाकी छे, घायल बनाकी छे
मस्कीमस्की हिँडेर जानेले
मुसुमुसु हाँसेर हेर्नेले
पागल बनाकी छे, घायल बनाकी छे
मलाई पागल बनाकी छे, घायल बनाकी छे
कहिलेकाहीँ बजारमा उसको-हाम्रो भेट हुँदा
लुकीलुकी हेर्छे मलाई
कहिलेकाहीँ बजारमा उसको-हाम्रो भेट हुँदा
लुकीलुकी हेर्छे मलाई
ऊ जब बोलाउँछे जिस्क्याउँदै
आँखाहरू सन्क्याउँछे झिमक्याउँदै
ऊ जब बोलाउँछे जिस्क्याउँदै
आँखाहरू सन्क्याउँछे झिमक्याउँदै
मलाई रमाइलो लाग्छ
मलाई रमाइलो लाग्छ
जालीरुमाल छाडेर जानेले
झूठो माया लाएर जानेले
पागल बनाकी छे, घायल बनाकी छे
मलाई पागल बनाकी छे, घायल बनाकी छे
साँझपख चौतारीमा बुडापाका भेट हुँदा
"भइस् लाठे," भन्छन् मलाई
साँझपख चौतारीमा बुडापाका भेट हुँदा
"भइस् लाठे," भन्छन् मलाई
बुहारीको घरमा खाँचो छ
धरोधर्म यो कुरा साँचो छ
बुहारीको घरमा खाँचो छ
धरोधर्म यो कुरा साँचो छ
तिम्लाई नल्याई भाछैन
तिम्लाई नल्याई भाछैन
तर्कीतर्की हिँडेर जानेले
फर्कीफर्की हाँसेर हेर्नेले
पागल बनाकी छे, घायल बनाकी छे
मलाई पागल बनाकी छे, घायल बनाकी छे
मस्कीमस्की हिँडेर जानेले
मुसुमुसु हाँसेर हेर्नेले
पागल बनाकी छे, घायल बनाकी छे
मलाई पागल बनाकी छे, घायल बनाकी छे