Skip to content

Reply to Mayako Katha

bekcha
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

कयौ पल्ट तिम्रो मेरो आँखा जुध्यो कल्पनाको सँसारमा हामी टाढा पुग्यौँ तर सामु पुग्दा केहि बोलेनौँ एक दिन तिमी त्यसै मेरो समु उभ्यौ बोल्न खोज्यौ तर कुन्नी खै क भाषा रोझ्यौ मा अनयाँसै तिम्रो आँखा म हराएँ थोरै आतिई, थोरै डराई हात अघी बढाएँ तिम्ले हात मेरो हातमा राख्यौ मायाको संसारमा हराउँदै गयौँ एकअर्कामा खुसी हामी भेटाउँदै गयौँ त्यो संसारको कुनै पर्वाह थिएन मेरो सर्वस्व तिमी अनि तिम्रो अँगालो थाहै थिएन यो समाजको आँखा पर्छ, लेराउला, अड्चन मायामा एकदिन बोलायौ भेट्न तिम्ले एकान्तमा भन्यौ मनका कुरा भन्नु छ भनि भन्यौ, "माया साचो हो भने अझै केहि समय। पर्ख दिन छैन केहि मसँग। मैले भनेँ , "तिमी बाहेक केहि चहिन्न म रोएँ तर तिम्ले मेरो आँसु अब पुछेनौ कराएँ तर मनको भाषा बुझेनौ हेरेनौ फर्की तिमी अन्तै हिंडीरह्यौ वर्षौं केहि थाहै नदिई बिलाईगयौ तिम्रो जिन्दगीको सहारालाई निभाईदियौ माया, गाह्रो भयो मैले अर्कैसँग जिन्दगीको सौदा गरेँ परिवारकै नाउँमा भनि जीवन सुम्पिदएं तर याद तिम्रो आई नै रह्यो थाहा छैन आज भोली को भाको छु अफैलाई भित्र कतै लुकाको छु ईच्छा खासै छैन म त अब रितीईसकें मनलाई मारी मुस्कुराउन मैले सिकीसकेँ अनि एक्दिन् परैबाट देखे तिमी कतै उभिएको अनि झस्कि नदेखेझैं गरी बसिरहेँ जब हिँड्यौ तिम्लाई देखुन्जेल चियाईरहेँ मेरो आँखा बिझे जस्तो गर्दै आँसुलाई लुकाईरहेँ ओठ मा छ मुस्कान मन मा आँसु तिम्रै नाम बोकि जीवन बिताउँछु आकासले जुनलाई बिर्सिन्छ र आत्मा बिना शरीर कतै जिवित हुन्न भाग्यलाई दोषी भनी मन रिझाउँछु सँधै सबै भए पनि एक्लै बिताउँछु जीवन