Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Maya Pritiko Chokho Katha
Aruna Lama
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
माया प्रितीको चोखो कथा यो
जुग जुग सुनाई रहुन
पाखा पर्बतले गुन्जाई रहुन
खोला नालाले गाइ रहुन
माया प्रितीको चोखो कथा यो
जुग जुग सुनाई रहुन
पाखा पर्बतले गुन्जाई रहुन
खोला नालाले गाइ रहुन
माया प्रितीको चोखो कथा यो
जुग जुग सुनाई रहुन
पाखा पर्बतले गुन्जाई रहुन
तिमी चन्द्रमा हौ म धर्तिको धुलो
तिमीलाई छुन खोज्नु कतै भुल त हैन
तिमी चन्द्रमा हौ म धर्तिको धुलो
तिमीलाई छुन खोज्नु कतै भुल त हैन
माया हो ईश्वोर र ईश्वोर हो माया
प्रभु साथ पिरती कबै भूल हुदैन
हो, कबै भूल हुदैन
माया प्रितीको माला जपी
दुई मुटु धुक्धुकाइ रहुन
माया प्रितीको चोखो कथा यो
जुग जुग सुनाई रहुन
पाखा पर्बतले गुन्जाई रहुन
हे, हे, हो, हो
खुसि दुइ हृदयको सहन्नरे दुनिया
धेरै माया भए बिछोड हुन्छ भन्छन्
खुसि दुइ हृदयको सहन्नरे दुनिया
धेरै माया भए बिछोड हुन्छ भन्छन्
लगन साचो भएमा कुनै न कुनै दिन
लगन साचो भएमा कुनै न कुनै दिन
दुई आँखाको फेरी मिलन हुन्छ भन्छन्
हो, मिलन हुन्छ भन्छन्
यो आकाश र धर्ति सरि
अमर माया लाई रहुन
माया प्रितीको चोखो कथा यो
जुग जुग सुनाई रहुन
पाखा पर्बतले गुन्जाई रहुन
खोला नालाले गाइ रहुन
माया प्रितीको चोखो कथा यो
जुग जुग सुनाई रहुन
जुग जुग सुनाई रहुन