Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timra Pauharuma
Tara Devi
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु
तिमी उठाइरहू माया र आशिष थापी
तिमी भरी रहु सिउँदो, म नुहि रहन्छु
नटुटोस् अब सिलसिला कहिले पनि
तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु
सगरमाथालाई छुने उषाको लालीझैँ
तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस
सगरमाथालाई छुने उषाको लालीझैँ
तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस
निरन्तर बग्ने यै खोला नालाका धून झैँ
तिम्रो प्रितको झंकार सधैँ गुन्जी रहोस्
तिमी आँखाले बोलीरहु, म पढी रहन्छु
नपरोस् आवश्यक शब्द कहिले पनि
तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु
परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ
मेरो मन तिम्रो अर्चनामा डुबी रहोस्
परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ
मेरो मन तिम्रो अर्चनामा डुबी रहोस्
अज्ञानलाई सधैँ ज्ञानको खोज रहेझैँ
मेरो आराधना सधैँ तिम्रो रहिरहोस्
तिमी आईरहु यस्तै, म बोलाईरहन्छु
नछुटोस् यस्को क्रम अब कहिले पनि
तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु