Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sakne Chhainau
Nabin K Bhattarai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
सक्नेछैनौ मलाई जलाउन हरसाँझ आई सम्झनामा
सक्नेछैनौ मलाई सताउन हररात आई कल्पनामा
जति रुनु रोइसकेँ, बिर्सेर नि रुँदिन, निष्ठुरी, तिमीलाई सम्झेर
उदास हुनु भइसकेँ, अब कहिल्यै हुँदिन बैगुनीलाई सम्झी तड्पेर
सक्नेछैनौ मलाई जलाउन हरसाँझ आई सम्झनामा
सक्नेछैनौ मलाई सताउन हररात आई कल्पनामा
सक्नेछैनौ फेरि फर्काउन ती दिनहरू मेरो जीवनमा
सक्नेछैनौ मलाई हँसाउन, चोटैचोट छ मेरो यो मनमा
जति रुनु रोइसकेँ, बिर्सेर नि रुँदिन, निष्ठुरी, तिमीलाई सम्झेर
उदास हुनु भइसकेँ, अब कहिल्यै हुँदिन बैगुनीलाई सम्झी तड्पेर
सक्नेछैनौ मलाई जलाउन हरसाँझ आई सम्झनामा
सक्नेछैनौ मलाई सताउन हररात आई कल्पनामा