Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Nyano Ghar - Dibesh Pokharel
Arthur Gunn [OFFICIAL]
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
लाएको माया भुलाउन गाह्रो छ, थाहा होला तिमीलाई नै
चाहन्छु म धेरै तिमीलाई हिजोझैँ भोलि पनि त्यसरी नै
बित्यो केही समय हामी टाढिएको, तर याद भने छ अझै
बिहानीको किरणझैँ उदाऊ मेरो जीवनमा
साँचेर राख्नेछु तिमीलाई अनौठो यो मुटुमा
तिमीलाई नै
उडिदेऊ पन्छीझैँ खुल्ला आकाशमा, म बन्छु तिम्रो न्यानो घर
फुलिदेऊ फूलझैँ आफ्नै बारीमा, तिमी मेरो, म तिम्रो भर
जीवनको रङ्गझैँ छाऊ संसारमा, बनाऔँला हामी आफ्नै सहर
बिहानीको किरणझैँ उदाऊ मेरो जीवनमा
साँचेर राख्नेछु तिमीलाई अनौठो यो मुटुमा
तिमीलाई नै
बिहानीको किरणझैँ उदाऊ मेरो जीवनमा
साँचेर राख्नेछु तिमीलाई अनौठो यो मुटुमा
तिमीलाई नै
तिमीलाई नै
तिमीलाई नै