Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Chainejo Jindaganima
Sujan Chapagain, ArtMandu, Salina Bk
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
छयाम्मै जाला पानी मा होई
आँखा पर्यो नानी मा
राम्री तिमी फुल झै
सितल तिमी जुन झै
छयामै जाला पानी म होई
आँखा पर्यो नानी मा
राम्री तिमी फुल झै
सितल तिमी जुन झै
उजेली छौ सुन भन्दा
के चाहियो र यो भन्दा
चाइनेजो जिन्दगानी मा
चाइनेजो जिन्दगानी मा
चाइनेजो जिन्दगानी मा
होइ होइ होइ... होइ होइ होइ
चाइनेजो जिन्दगानी मा
खुकुरी लाई पितल चापा
हँसिया लाई बाला
कति हेर्छौ दायिने देब्रे
जवँन ओइली जला
जवँन ओइली जला
मेरो घर को ढैलो ठूलो
आँगन चारै कुणे
ना बिजुली ना तापानस
तिमी भए हुने एहो
तिमी भए हुने
राम्री नै छु फूलभन्दा
के चाहियो र यो भन्दा
चाइनेजो जिन्दगानी मा
चाइनेजो जिन्दगानी मा
चाइनेजो जिन्दगानी मा
होइ होइ होइ... चाइनेजो जिन्दगानी मा
सुन है, सरमै रहनी चाँदीलाटलाई धनै सार, पिरतीलाई मुटु
णजरै को नस पनि
कलेजिले छनि
होए, होए, होए, सरमै लानी
धानै कुटुकुटु, लौन धानै कुटुकुटु
ताल माछी भयो पो
जाल म पर्थ्यो नि
पाके को फूल भयो पो
हात म झर्ने थ्यो नि
हो हो हो
ताल माछी भयो पो
जाल म पर्थ्यो नि
पाके को फूल भयो पो
हात म झर्ने थ्यो नि
हात का रेखा हटाई म
हिउँ जस्तै बिताए
उडी जला बिसा तारा
बिरको चाइ मिलाए
राम्रो नै छुँ फूल भन्दा
के चाहियो र यो भन्दा
चाइनेजो जिन्दगानी मा
चाइनेजो जिन्दगानी मा
चाइनेजो जिन्दगानी मा
होइ होइ होइ... चाइनेजो जिन्दगानी मा
चाइनेजो जिन्दगानी मा
चाइनेजो जिन्दगानी मा
चाइनेजो जिन्दगानी मा
होइ होइ होइ... चाइनेजो जिन्दगानी मा