Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Teri madarchod
Gopal Nepal G.M.
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हे, पहिले चढ्थेँ Bullet, हे, अहिले छैन साइकल
हे, झल्को आउँछ पलपल, हे, हिन्दा अहिले पैदल
हे, पहिले चढ्थेँ Bullet, हे, अहिले छैन साइकल
हे, झल्को आउँछ पलपल, हे, हिन्दा अहिले पैदल
कलेज जाँदाखेरि कलेज bunk गरियो
पढाइ सोध्छन् सबले, इन्टर-फेल परियो
किन-किन, किन-किन
किन यस्तो भो? ए साथी, किन यस्तो भो?
ए, दुनियाँलाई सोध्, हे, तेरी मादरचोद
हे, पैसा गयो लोथ, हे, जुवा खेलेर
हे, रक्सी पेलेर, हे, तेरो सङ्गतले
हे, थुक्यो जगतले, हे, दुनियाँलाई सोध्
हे, तेरी मादरचोद, ए, दुनियाँलाई सोध्
Bullet बाइक, bullet केटी, कमी थिएन पैसाको पेटी
गोजीमा हुन्थ्यो गाँजा र गोटी, खाइन्थ्यो दिनमा सयौँ चोटी
Beauty, beauty, madam, मिस, कल्पना गर्थिम् खाएको किस
पढाइसढाइ भाडमा गो, दिमागजति जाँडमा गो
मस्त-मस्त परीसँग दिनकै हुन्थ्यो कलेज bunk
Exam हलमा पसियो, पेन टोकेर बसियो
हे, कहिल्यै गरिएन, ए, केटीहरूको सत्कार
हे, केटी देख्यो भने, ए, आँखैले बलात्कार
हे, कहिल्यै गरिएन, हे, केटीहरूको सत्कार
हे, केटी देख्यो भने, ए, आँखैले बलात्कार
माया गर्छु भनी सबलाई धोका दिएँ
घरमा दिदीबहिनी छन् भन्ने बिर्सिएँ
किन-किन, किन-किन
किन यस्तो भो? ए साथी, किन यस्तो भो?
ए, दुनियाँलाई सोध्, हे, तेरी मादरचोद
हे, पैसा गयो लोथ, हे, जुवा खेलेर
हे, रक्सी पेलेर, हे, तेरो सङ्गतले
हे, थुक्यो जगतले, हे, दुनियाँलाई सोध्
हे, तेरी मादरचोद, ए, दुनियाँलाई सोध्
"दाइ, दाइ" भन्थे केटीहरू, "नाइँ, नाइँ" भन्थे केटीहरू
तान्दातान्दै एकदुई पफ दिन्थेँ मैले दुईचार गफ
"तिम्रा लागि के गरौँला? परी आए बे गरौँला
हिँड, कान्छी, चुपचाप, केही हुँदैन गलत, पाप"
यसरी नै फकाईफुलाई, केही भएसी दबाइ खुलाई
हामीलाई त मोज भयो, उनलाई जीवन बोझ भयो
ए, विदेश जान्छु भनेँ, हे, बाबा रिनको खोजमा
ए, पैसा पऱ्यो हातमा, हे, भुलेछु म मोजमा
हे, विदेश जान्छु भनेँ, ए, बाबा रिनको खोजमा
ए, पैसा पऱ्यो हातमा, हे, भुलेछु म मोजमा
घरजग्गा लोनमा राख्या रैछन् बाले
"किन जन्माएछु?" भन्छिन् नि आमाले
किन-किन, किन-किन
किन यस्तो भो? ए साथी, किन यस्तो भो?
ए, दुनियाँलाई सोध्, हे, तेरी मादरचोद
हे, पैसा गयो लोथ, हे, जुवा खेलेर
हे, रक्सी पेलेर, हे, तेरो सङ्गतले
हे, थुक्यो जगतले, हे, दुनियाँलाई सोध्
हे, तेरी मादरचोद, ए, दुनियाँलाई सोध्
आमाको सपना "बनोस् मास्टर", बाबाको सपना "बनोस् डाक्टर"
पाइलट चुरोटबाट मेरो सुरु भयो नयाँ chapter
घरजग्गा लोनमा डुब्यो, जिन्दगानी रोडमा पुग्यो
आमाबालाई दिएँ दुःख, अब क्यारी देखाऊँ मुख?
माफ गरिदेऊ, आमाबाबा, दिमाग आयो बल्ल अब
सही बाटोमा हिँड्नेछु, फेरि खुसी किन्नेछु
ए, चोखो माया गर्थेँ, हे, उसले पनि गर्थी
ए, ऊबिना म मर्थेँ, हे, मबिना ऊ मर्थी
ए, चोखो माया गर्थेँ, ए, उसले पनि गर्थी
ए, ऊबिना म मर्थेँ, हे, मबिना ऊ मर्थी
यति चोखो मायापिरती नि छुट्यो
नङ र मासु जस्तो सम्बन्ध नि टुट्यो
किन-किन, किन-किन
किन यस्तो भो? ए साथी, किन यस्तो भो?
ए, दुनियाँलाई सोध्, हे, तेरी मादरचोद
हे, पैसा गयो लोथ, हे, जुवा खेलेर
हे, रक्सी पेलेर, हे, तेरो सङ्गतले
हे, थुक्यो जगतले, हे, दुनियाँलाई सोध्
हे, तेरी मादरचोद, ए, दुनियाँलाई सोध्
"जुवा-तास नखेल्" भन्थी, "रक्सी-चुरोट नखा" भन्थी
उसले भन्या मान्या भए आज मेरी पक्का बन्थी
खै कसरी वर्णन गरूँ उसको-मेरो प्रेमकथा
उसकै यादमा बरबराउँछु निदाउँदा नि आजकाल म त
कहाँ छ्यौ? कोसँग छ्यौ? मेरो याद आउँछ-आउन्न?
तिमीबाहेक अरूसँग माया लाउँदै लाउन्न