Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Monkey Temple - Sani
Monkey Temple Nepal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तिम्रो सानो-सानो हातले
मलाई स्पर्श दिने, माया
तिम्रो पवित्र मुस्कानले
मेरो मनमा न्यानोपन जगाउँछ
मेरी सानी, तिमीलाई पाएर म
मेरो माया, तिमी
जीवनमा आएर, छाएर म धेरै नै खुशी छु
म धेरै नै खुशी छु
म धेरै नै, धेरै नै, धेरै नै खुशी छु
तिम्रो न्यानो-न्यानो आभास
नजिकिँदै छन् मेरो
मलाई भेटाउन खोज्दै छन्, म सम्हालिन खोज्दै छु
तिमी हात समातेर मेरो
मायाको कथा हाम्रो
जीवनभरिको नाता हाम्रो
तिमी जीवनमा आएर, छाएर म धेरै नै खुशी छु
म धेरै नै खुशी छु
म धेरै, धेरै, धेरै, धेरै, धेरै, आ
टु-टु-रु, टु-टु, टु-टु-रु-रु
टु-टु-रु, टु-टु, टु-टु-रु-रु
टु-टु-रु, टु-टु, टु-टु-रु-रु, टू
टु-टु-रु, टु-टु, टु-टु-रु-रु
टु-टु-रु, टु-टु, टु-टु-रु-रु
टु-टु-रु, टु-टु, टु-टु-रु-रु, हा