Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dherai Maya
Swaroop Raj Acharya
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
धेरै माया दिँदा रैछन् मुटु जोडेर जानेहरू
यादमा डुबी बाँच्दा रैछन् मुटु जोडेर बस्नेहरू
यादमा डुबी बाँच्दा रैछन् मुटु जोडेर बस्नेहरू
लाग्ने हैन थकाइ नै पिरतीलाई कुर्नेहरू
पर्खाइमै मर्दा रैछन् साँचो माया गर्नेहरू
पर्खाइमै मर्दा रैछन् साँचो माया गर्नेहरू
छाडिगयौ किन तिमी दुनियाँमा एक्लै मलाई?
आँखाहरू रोइदिन्छ मनले सम्झेर तिमीलाई
थाहा थियो तिमीबिना बाँच्ने आधार छैन अरू
तिम्रो वियोगमा जलिरहे यतिकैमा मर्छु बरु
तिम्रो वियोगमा जलिरहे यतिकैमा मर्छु बरु
दैव पनि भो बैगुनी, पारिदियो हाम्रो बिछोड
सँगै पनि जान दिएन, केवल दियो मुटुमा चोट
पलपल सम्झनामा आउँछौ तिमी, म के गरूँ?
साँझमा दियो बाली कुर्छु, निभेर जाँदा सँगै मरूँ
साँझमा दियो बाली कुर्छु, निभेर जाँदा सँगै मरूँ
धेरै माया दिँदा रैछन् मुटु जोडेर जानेहरू
यादमा डुबी बाँच्दा रैछन् मुटु जोडेर बस्नेहरू
पिरतीलाई कुर्नेहरू...