Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pahelo Poté
Diwas Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
पहेँलो पोते लाउनेले चाहिँ, मैच्याङले आँखा झिम्कायो
रातोमा पोते लाउनेले चाहिँ मुसुक्क हाँसी जिस्कायो
पहेँलो पोते लाउनेले चाहिँ, मैच्याङले आँखा झिम्कायो
रातोमा पोते लाउनेले चाहिँ मुसुक्क हाँसी जिस्कायो
हरियो पोते लाउनेले तर च्याङ्बाको मन फुस्कायो
हरियो पोते लाउनेले तर च्याङ्बाको मन फुस्कायो
एउटीको देख्छु जीउ राम्रो, अर्कीको देख्छु मन राम्रो
एउटीको देख्छु जीउ राम्रो, अर्कीको देख्छु मन राम्रो
हरियो पोते लाउनेचाहिँ किन हो किन झन् राम्रो
हरियो पोते लाउनेचाहिँ, हो, किन हो किन झन् राम्रो
बैमान रहिछ ओल्लोचाहिँ, छुकछुके रहिछ पल्लोमा चाहिँ
बैमान रहिछ ओल्लोमा चाहिँ, छुकछुके रहिछ पल्लोमा चाहिँ
नाकमुख, जीउडाल हेर्दामा, होइ, सोझोमा देख्छु डल्लोमा चाहिँ
नाकमुख, जीउडाल हेर्दामा, हो, सोझोमा देख्छु डल्लोमा चाहिँ
तिराए जारी तिराउँछ, कर्मले जे-जे जोराउँछ
तिराए जारी तिराउँछ, कर्मले जे-जे जोराउँछ
काँधमा बोकी कुदाउँछ, होइ, आप्पाको घरमा पुर्याउँछ
काँधमा बोकी कुदाउँछ, होइ, आप्पाको घरमा पुर्याउँछ
काँधमा बोकी कुदाउँछ, होइ, आप्पाको घरमा पुर्याउँछ
काँधमा बोकी कुदाउँछ, आप्पाको घरमा पुर्याउँछ