Jeevanko Harek Modma
Deepak Limbu
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
जीवनको हरेक मोडमा तिमीले मलाई भेट
जीवनको हरेक मोडमा तिमीले मलाई भेट
म भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक छेक
जीवनको हरेक मोडमा तिमीले मलाई भेट
म धेरै टाढा हुन्न तिमीले मलाई खोज
म धेरै टाढा हुन्न तिमीले मलाई खोज
तिमीलाई भेटेपनि तिमीलाई म त छुन्न
तिम्रै नशालु हातले तिमीले मलाई छोउ
म डराए जस्तो गर्छु तिमी आँट मलाई देउ
जीवनको हरेक मोडमा तिमीले मलाई भेट
जब लड्न-लड्न खोज्छु म तिम्रो सामु पुग्दा
जब लड्न-लड्न खोज्छु म तिम्रो सामु पुग्दा
ति कोमल पाखुरामा तिमीले मलाई थाम
तिमीले चाहेजति माया तिमीले मलाई देऊ
म रिसाए जस्तो गर्छु तिमीले मलाई फकाऊ
जीवनको हरेक मोडमा तिमीले मलाई भेट
म भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक छेक
जीवनको हरेक मोडमा तिमीले मलाई भेट