Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Lampate Surati
Nepathya
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हा, आज भोलि के भयो, के भयो?
के भयो, के भयो?
कसले-कसले हो स्वाट्ट यो मन चोर्यो?
खान्नँ म त लाम्पाते सुरती
हो, लाऊँ कि नलाउँ जुग जाने पिरती
हो, खान्नँ म त लाम्पाते सुरती
हो, लाऊँ कि नलाउँ जुग जाने पिरती
हा, हा...
हा, हा...
सिरसिरे बतासे चौतारी, बतासे चौतारी
अभागी को हो... हुन्न कोही अवतारी
खान्नँ म त लाम्पाते सुरती
हो, लाऊँ कि नलाउँ जुग जाने पिरती
हो, खान्नँ म त लाम्पाते सुरती
हो, लाऊँ कि नलाउँ जुग जाने पिरती
हा... पानको पात छातीमा धड्किन्छ, छातीमा धड्किन्छ
सिसा होइन, हो... चरक्कै चर्किन्छ
खान्नँ म त लाम्पाते सुरती
हो, लाऊँ कि नलाउँ जुग जाने पिरती
हो, खान्नँ म त लाम्पाते सुरती
हो, लाऊँ कि नलाउँ जुग जाने पिरती
हा, हा (सबैले भनु न है)
हा, हा हे (अलि जोडले भनु न होइ)
हा, हा... (कस्तो मिठो)
हा, हा... (ए स्वर मिलाएर भनौन)
हा, हा...