Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kaile Vetne Khai
Almoda Rana Uprety
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
के बाँचौँला खै, माया? के बाँचौँला खै?
मुटु टुक्रा भए, माया, मुटु टुक्रा भए
के बाँचौँला खै, माया? के बाँचौँला खै?
मुटु टुक्रा भए, माया, मुटु टुक्रा भए
तिमी उता, म यता, कसरी बुझ्नु है?
जिन्दगीले कहाँ पुर्यायो? के गर्ने?
कैले भेट्ने खै? (कैले भेट्ने खै?)
कैले भेट्ने खै? (कैले भेट्ने खै?)
के गरौँला खै, माया? के गरौँला खै?
एक्लै-एक्लै भएँ, माया, एक्लै-एक्लै भएँ
के गरौँला खै, माया? के गरौँला खै?
एक्लै-एक्लै भएँ, माया, एक्लै-एक्लै भएँ
तिमी उता, म यता, कसरी बुझ्नु है?
समयले कहाँ पुर्यायो? के गर्ने?
कैले भेट्ने खै? (कैले भेट्ने खै?)
कैले भेट्ने खै? (कैले भेट्ने खै?)
हिजोको सम्झना
देखेका सपना
ती मीठा यादहरू कसरी बिर्सूँ खै?
के बाँचौँला खै, माया? के बाँचौँला खै?
मुटु टुक्रा भए, माया, मुटु टुक्रा
कैले भेट्ने खै? (कैले भेट्ने खै?)
कैले भेट्ने खै? (कैले भेट्ने खै?)
के बाँचौँला खै?
मुटु टुक्रा भए (मुटु टुक्रा भए)
एक्लै-एक्लै भएँ