Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
LA HAI, LA HAI FT. KAVI G
Laure
Popularity · Low
+
Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
Boom shakalaka, हुन्छ धमाका
जब मिल्छन् यहाँ तीन जना डाँका
Laure, DJ AJ अनि Kavi
अनि एक, दुई, तीन, चार
भक्खर आको मैले आफ्नो चाकलाई हगार
धोको मैले मिचीमिची साबुन लगार
कीटाणु मेरो हात हैन, बोलीबाट सर्छ
जब म सुनाउँछु मेरो rap को सङ्घर्ष
मान्छे म psycho, हतियार मेरो माइक हो
परेँ म मगर, तर रिस उठ्छ राईको
तेरो दुइटा thigh को बीचको लामो टाईलाई
घुसाइदिन्छु चाकभित्र, निकाल्दिन्छु नाइटो
झार्दिन्छु बङ्गारा, चिथार्दिन्छु तँलाई गाडेर मेरो नङ्ग्रा
भाँच्दिन्छु खुट्टा-सुट्टा, बनाइदिन्छु लङ्गडा
Rap मेरो सम्पदा
मेरो गीतको अन्तरामा झल्किनेछ जहिले पनि नेपाली परम्परा
सराप मेरो जारी होओस्
लखमरीजस्तै तेरो लिङ्ग बटारियोस्
जिन्दगीभरि जहिले बालब्रह्मचारी होओस्
Valentine's Day मा छम्मा तेरो महिनावारी होओस् (हे)
लहै, लहै, लहै, लहै
मच्चिँदै चहैचहै आइपुग्यौँ हामी सबै
राजाको घोडा आयो, बाटो छोड्-छोड् (के रे?)
लहै, लहै, लहै, लहै
मच्चिँदै चहैचहै आइपुग्यौँ हामी सबै
राजाको घोडा आयो, बाटो छोड्-छोड्
Yo, ओइ मुला, आँखा खोली संसार हेऱ्याछस्?
सत्य पच्दैन, त्यसैले कट्टुमा छेऱ्याछस्
घटिया पारा, गतिछाडा, अलि पर देख्याछस्?
अनिवार्य अभिभारा पैतालाले टेक्याछस्?
चियाको कपसँग गफ तेरो विकासको
देशभन्दा अविकसित, मुजी, तेरो दिमाग हो
सच्याउन चाहँदिन कसैलाई यहाँ हरपल म
हावादारी कुराले के देश बदल्छ?
हाम्रो गीतले कान दुख्छ (uh-huh)
सबैभन्दा ठूलो गाँडु तँ
Ay, यथार्थ घिनलाग्दो, यो कुरा त मान्छु म
फेरि नराम्रो भन्, स्पिकर टिपेर हान्छु म
कुवाको भ्यागुतालाई के थाहा हुन्थ्यो समुद्र?
जे पायो त्यही गर्ने घटिया तेरो करतुत छ
था छैन कस्तो, तर कोहीचाहिँ बन्छु म
तेरो लाइफ जोक हो, मुखअगाडि भन्छु म (हे)
लहै, लहै, लहै, लहै
मच्चिँदै चहैचहै आइपुग्यौँ हामी सबै
राजाको घोडा आयो, बाटो छोड्-छोड् (के रे?)
लहै, लहै, लहै, लहै
मच्चिँदै चहैचहै आइपुग्यौँ हामी सबै
राजाको घोडा आयो, बाटो छोड्-छोड्
हे, जिन्दगीभरि मैले rap गाउनेछु
अनि 'Nep-hop' लेखेको टिसर्ट, क्याप लाउनेछु
मिडियामा gangster को ट्याग लाउनेछु
अनि No. 1 हिट बनाउन jack लाउनेछु
धनीका या गरीबका, चामलको त्यो कनिका
पकाउने त्यो तरिका, नेपाल होस् या अमेरिका
बिक्छ यहाँ सरिता भाभी र ouch ललिताको रमिता
सुन्दैन कसैले कविको त्यो कविता
तर मलाई बाल (ay), समुन्द्रको छाल- (ay)
ले नि हल्लाउन्न यो हाउडे मेरो ताल (ay)
आमाको पाठेघरबाट Nana Patekar जसरी
थुतुनो चलाउन सिकेको मैले '४६ को साल
'४६ को साल? १५ वर्षदेखि मेरो खयाली थ्यो चाल
गैँडाको खाग छोडेर पैदा भो बाघ
म पहिला बबाल
नफैला यो हैजालाई, लैजा न, यार
सासबाट आउँछ दुनियाँदारीको दुर्गन्ध
परम्पराको साथ लिने कुकुरको पुच्छर तँ
गु खाने सुँगुरलाई खानादेखि घृणा छ
जति गरे पनि कहिल्यै हुन्नस् होला सिधा तँ
बिपनामा बिउँझेर झर्छ होला खाटबाट
था छैन के पाउँछु यो मैले गर्ने आर्टबाट
यति पीडा, ऐया! मासु चुँड्छ हाडबाट
काम गर्न भनेसी पसिना छुट्छ दाँतबाट
प्राणघातक जब AJ, Laure, Kavi
सरस्वतीको शक्ति कलमबाट मसी बगी
थरथरी काँतरहरू काँप्छ मन्त्र जपी
सातोपुत्लो उड्छ अनि भन्छ डरले "अबुइ!"
मनमनै छैन मैले केही कुरा नि लुकाको
हनहनी ज्वरोले पानीपट्टी नै सुकाको
सनसनी खबरहरूले रन्थनी
टाउको तेरो झनझनी, थोपडाको रङ्ग पनि
उडेको छ, नदे धाक तँ इन्टरनेटको डन बनी
तेरो नकली गन पनि मेरो त्यो कलमअघि
ओस्सेको पटेका, जस्तै विप्लवको बम पनि
याद राख, one and only hip-hop, Bad Kompany
खबरदार!
चिन्याछैनस् भने मलाई हेर्ने गर तँ अखबार
मेरो सङ्गत गरे पो त हुन्छ हल्का समझदार
घन्टा Nep-hop को राजा, औकात तेरो हवलदार
तेरो औकात हवलदार
सलाम ठोक्! (हे)
लहै, लहै, लहै, लहै
मच्चिँदै चहैचहै आइपुग्यौँ हामी सबै
राजाको घोडा आयो, बाटो छोड्-छोड् (के रे?)
लहै, लहै, लहै, लहै
मच्चिँदै चहैचहै आइपुग्यौँ हामी सबै
राजाको घोडा आयो, बाटो छोड्-छोड् (हे)
लहै, लहै, लहै, लहै
मच्चिँदै चहैचहै आइपुग्यौँ हामी सबै
राजाको घोडा आयो, बाटो छोड्-छोड् (के रे?)
लहै, लहै, लहै, लहै
मच्चिँदै चहैचहै आइपुग्यौँ हामी सबै
राजाको घोडा आयो, बाटो छोड्-छोड्
(लहै, लहै, लहै, लहै)
(लहै, लहै, लहै, लहै)
(लहै, लहै, ay, ay, ay, ay, ay)
(लहै, लहै, ay, ay, ay, ay, ay)