Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Chauka Dau
Babu Krishna Pariyar & Shanti Shree Pariyar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हिजो राती सपनीमा चुम्बन गर्यौ, राजै
हे, हिजो राती सपनीमा चुम्बन गर्यौ, राजै
नभन्नु थियो भनिहालेँ, भन्न पनि लाजै
रुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
फाटिसक्यो, उद्रिसक्यो रातभरि तानेर
हो, फाटिसक्यो, उद्रिसक्यो रातभरि तानेर
मैले च्याँप्ने सिरानीलाई तिमीझैँ ठानेर
दमौली
दमौली, हिन माया, मैसँगै रमौली
दमौली, हिन माया, मैसँगै रमौली
दमौली, हिन माया, मैसँगै रमौली
हाय, दमौली, हिन माया, मैसँगै रमौली
हाय, रुकुमको, हान माया चौका दाउ हुकुमको
के मागौँ र बरदान मैले? देउता हजुर नै हो
हे, के मागौँ र बरदान मैले? देउता हजुर नै हो
मैले पुज्ने मन्दिरको सुनको गजुर नै हो
रुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
सपनिमा देख्छु अचेल म नानी खेलाको
हो, सपनीमा देख्छु अचेल म नानी खेलाको
छेउमै तिमी मुस्कुराउँदै तरकारी केलाको
दमौली
दमौली, हिन माया, मैसँगै रमौली
दमौली, हिन माया, मैसँगै रमौली
दमौली, हिन माया, मैसँगै रमौली
न शिरबन्दी चाहियो, राजै, न चाहियो रानीहार
हुँ, न शिरबन्दी चाहियो, राजै, न चाहियो रानीहार
टेक्न पाए, देख्न पाए त्यो दिलको दरिबार
रुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
सुरुवात होस् हर बिहानी मायाको हातसँगै
हो, सुरुवात होस् हर बिहानी मायाको हातसँगै
तिनै हातले पकाएर दिएको भातसँगै
दमौली
दमौली, हिन माया, मैसँगै रमौली
दमौली, हिन माया, मैसँगै रमौली
दमौली, हिन माया, मैसँगै रमौली
हाय, दमौली, हिन माया, मैसँगै रमौली
हाय, रुकुमको, हान माया चौका दाउ हुकुमको
कल्पनामै बेहुली बन्ने गर्छु रहर पूरा
हे, कल्पनामै बेहुली बन्ने गर्छु रहर पूरा
लुकिछिपी लगाई हेर्छु सिन्दूर, पोते, चुरा
रुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
जन्ती लहर, घोडे सवार गरी आउँछु, राजा
हो, जन्ती लहर, घोडे सवार गरी आउँछु, राजा
डोली चढी लान्छु तिमीलाई बजाई पञ्चेबाजा
दमौली
दमौली, हिन माया, मैसँगै रमौली
दमौली, हिन माया, मैसँगै रमौली
दमौली, हिन माया, मैसँगै रमौली
तिम्रो हुन पाइनँ भने रहन्न म जिउँदो
हे, तिम्रो हुन पाइनँ भने रहन्न म जिउँदो
साईकुमारे डिग्री साँची, रङ्गाईदेऊ यो सिउँदो
रुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
रुकुमको, हान माया चौका दाउ हुकुमको
वाचा मेरो यही हो, सानु, नबोले नि धेरै
हो, वाचा मेरो यही हो, सानु, नबोले नि धेरै
अन्तिम साल हो माइती बस्ने, अर्को साल त मेरै
दमौली
दमौली, हिन माया, मैसँगै रमौली
दमौली, हिन माया, मैसँगै रमौली
दमौली, हिन माया, मैसँगै रमौली
हाय, दमौली, हिन माया, मैसँगै रमौली
हाय, रुकुमको, हान माया चौका दाउ हुकुमको