Sun Haraye
Gulam Ali
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
सुन हराए तै बरु खोज्न हुन्थ्यो नि
खोज्न हुन्थ्यो नि
मन हरायो लौन नि के गरौँ
मन हरायो लौन नि के गरौँ
काँडा बिझे तै बरु झिक्न हुन्थ्यो नि
झिक्न हुन्थ्यो नि
फूल बिझ्यो लौन नि के गरौँ
फूल बिझ्यो लौन नि के गरौँ
मायाको त मुहारै गुलियो गुलियो
गुलियोमा लोभिँदा मौरी झैँ भुलियो
मायाको त मुहारै गुलियो गुलियो
गुलियोमा लोभिँदा मौरी झैँ भुलियो
कालो कोठी के बिधी सुहायो सुहायो
मुसुमुसु हाँस्नेले साह्रै नै रुवायो रुवायो रुवायो
देउता लागे तै बरु फुक्न हुन्थ्यो नि
फुक्न हुन्थ्यो नि
मान्छे लाग्यो लौन नि के गरौँ
मान्छे लाग्यो लौन नि के गरौँ
सिद्धिकाली मनको सुर पु-याइदेऊ पु-याइदेऊ
कालो भाले चढाउँछु त्यहि केटी जुराईदेऊ
कालो भाले चढाउँछु त्यहि केटी जुराईदेऊ
कति बसुँ ढुङ्गाको आश गरी आश गरी
जान्छु म त नाइँ भने राजिनाम पास गरी पास गरी
रिन त लागे तै बरु तिर्न हुन्थ्यो नि तिर्न हुन्थ्यो नि
दिन त लाग्यो लौ न नि के गरौँ
दिन त लाग्यो लौ न नि के गरौँ
काँडा बिझे तै बरु झिक्न हुन्थ्यो नि झिक्न हुन्थ्यो नि
फूल बिझ्यो लौन न नि के गरौँ
फूल बिझ्यो लौन न नि के गरौँ
सुन हराए तै बरु खोज्न हुन्थ्यो नि खोज्न हुन्थ्यो नि
मन हरायो लौन नि के गरौँ
मन हरायो लौन नि के गरौँ
मन हरायो लौन नि के गरौँ
मन हरायो लौन नि के गरौँ