Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Lai Lai
UNB
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
धेरै भयो मलाई तिम्रो यादले सताएको
होइन माया दुई दिनको यो, मनले नै चाहेको
शब्दहरू खोज्दै छु म, तिम्लाई भन्न छ कुरा
सधैँभरि सँगै नै हुने सपना गर्न छ पूरा
के म हुन सक्छु तिम्रो (सधैँलाई)?
के म छुन सक्छु तिम्रो (मनलाई)?
राखिदेऊ न मलाई सधैँ (सधैँ), सधैँ मनमा तिम्रो
के म हुन सक्छु तिम्रो (सधैँलाई)?
के म छुन सक्छु तिम्रो (मनलाई)?
राखिदेऊ न मलाई सधैँ (सधैँ) तिम्रो मनमा
लै, लै, लै, लै-लै, लै, लै, लै
लै, लै, लै, लै-लै, लै, लै, लै
लै, लै, लै, लै-लै, लै, लै, लै
लै, लै, लै, लै-लै, लै, लै, लै
सपनीमा तिमीलाई सधैँ भेट्ने गर्दछु
हात समाई तिम्रो उड्दछु बादलमा
अँगालोमा बाँधेर राख्छु तिम्लाई सधैँ
के हुन्छ मलाई तिम्लाई देख्दामा?
सम्हालेर राख्नू है मेरो मायालाई
तरी खोला आउँछु है तिम्रै लागि नै
मेरी माया नजिकै बसिदेऊ न
पीर सबै खोलेर हाँसिदेऊ न
लै, लै, लै, लै-लै, लै, लै, लै
लै, लै, लै, लै-लै, लै, लै, लै
लै, लै, लै, लै-लै, लै, लै, लै
लै, लै, लै, लै-लै, लै, लै, लै
धेरै भयो मलाई तिम्रो यादले सताएको
होइन माया दुई दिनको यो, मनले नै चाहेको