Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dhikichyau
Kta Haru
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
कान्छी मायालु, कान्छी मायालु
तिमी धेरै च्वाँक छौ, कान्छी मायालु
कान्छी मायालु, कान्छी मायालु
म तिम्लाई माया गर्छु, कान्छी मायालु
तिम्रो बुढा छ (तर), मेरो बुढी छैन
आऊ, हामी बिहे गरौँ, कान्छी मायालु
कान्छी मायालु, कान्छी मायालु
म तिम्लाई माया गर्छु, कान्छी मायालु
धेरै नशालु, धेरै नशालु
कान्छी मायालुको आँखा धेरै नशालु
धेरै विषालु, धेरै विषालु
कान्छी मायालुको मुस्कान धेरै विषालु
भाउजू रिसायो, भाउजू रिसायो (किन, bro?)
दाइले रक्सी खायो, अनि भाउजू रिसायो
भाउजू रिसायो (कति रिसाइरा?), भाउजू रिसायो (bro, रिसाउनोस्)
दाइले गाँजा खायो, अनि भाउजू रिसायो
१०१, लौन, दमकल बोलाइदेऊ, यहाँ आगो लागिसक्यो!
तिम्रो रापले, जुनेली रातले मलाई जिउँदै जलाइसक्यो
तल, माथि, माथि, तल, तल, माथि, माथि, तल
ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ
तल, माथि, माथि, तल, तल, माथि, माथि, तल
ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ, go!
Ah-woo!
जङ्गलमा जनावर नै जनावर, हामी पनि wild बनौँला
तिमी भन्दै जाऊ के-के गर्नुपर्छ, म त्यो सबै गरौँला
तल, माथि, माथि, तल, तल, माथि, माथि, तल
ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ
तल, माथि, माथि, तल, तल, माथि, माथि, तल
ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ
कालो dress, तिम्रो कालो dress, oh, please take that dress off
You and me, me and you, baby, let's make some love
तल, माथि, माथि, तल, तल, माथि, माथि, तल
ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ
तल, माथि, माथि, तल, तल, माथि, माथि, तल
ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ
तल, माथि, माथि, तल, तल, माथि, माथि, तल
ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ