Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sano Chhada
Raju Lama
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
सानो छँदा डन्डी र बियो
सानो छँदा डन्डी र बियो
खेल्थेँ है गुच्चा र खोपी गोठालो जाँदा, यानिमाया

साथी र सँगी लुकामारी गर्दै
साथी र सँगी लुकामारी गर्दै
खेल्थेँ है बेहुला र बेहुली गोठालो जाँदा, यानिमाया

ओ-हो-ओ, यानिमाया
हलो र जुवा काँधमा बोकी बेसीमा झर्थेँ गैरी खेत जोत्नलाई
साइँली र माइली कोदालो बोकी आउँथ्यो नि परमा डल्लो फोर्नलाई
(आ-हा-हा, आउँथ्यो नि परमा डल्लो फोर्नलाई)
हलो र जुवा काँधमा बोकी बेसीमा झर्थेँ गैरी खेत जोत्नलाई
साइँली र माइली कोदालो बोकी आउँथ्यो नि परमा डल्लो फोर्नलाई
गडाङ र गुडुङ आकाशै गर्ज्यो
गडाङ र गुडुङ आकाशै गर्ज्यो
पर्छ कि असिना-पानी, साइँली र माइली, असारे महिनैमा?
पर्ला कि असिना-पानी, साइँली र माइली, असारे महिनैमा?
जुरेको रैछ भेट हुन हाम्रो
जुरेको रैछ भेट हुन हाम्रो
तिमीसँग मन मिल्यो राम्रो, देऊ मलाई तिम्रो त्यो जोबन बैनैमा

खैँजडी, मादल, सारङ्गी बोकी धाउँथ्यौँ नि रोदी दोहोरी गाउनलाई
एकहोरो माया दोहोरो पारौँ भन्थ्यौ नि मलाई पिरती लाउनलाई
(आ-हा-हा, धाउँथ्यौँ नि रोदी दोहोरी गाउनलाई)
खैँजडी, मादल, सारङ्गी बोकी धाउँथ्यौँ नि रोदी दोहोरी गाउनलाई
एकहोरो माया दोहोरो पारौँ भन्थ्यौ नि मलाई पिरती लाउनलाई
मारुनी, चुड्का, सालैजु, ख्याली
मारुनी, चुड्का, सालैजु, ख्याली
सँगसँगै साइँली र माइली रोदीमा, हजुर, छमछमी नचेको

दिन-दिन तीन रात दोहोरी गाउँदा
दिन-दिन तीन रात दोहोरी गाउँदा
गीतैले पिरती लाउँदा साइँली र माइलीले सगुन राखेको