Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mann Ko Dailo
Sugam Pokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तिम्रो मनको दैलो खोलिराख है
तिम्रो मनको दैलो खोलिराख है
म आउनलाई, म आउनलाई
तिमी दियो बाली पर्खी बस है
तिमी दियो बाली पर्खी बस है
प्रीति लाउनलाई, प्रीति लाउनलाई
प्रीति लाउनलाई, प्रीति लाउनलाई
याद आउनेछ त्यो दिन, याद आउनेछ समय
कुनै दिन हामी टाढियौँ भने
सम्झी त्यो क्षणलाई बहाना बन्नेछ
मन बुझाउनलाई, मन बुझाउनलाई
मन बुझाउनलाई, मन बुझाउनलाई
तिमी फूल बनी फुलिराख है
तिमी फूल बनी फुलिराख है
बास्ना छर्नलाई, बास्ना छर्नलाई
तिमी जून बनी हाँसिराख है
तिमी जून बनी हाँसिराख है
खुशी छर्नलाई, खुशी छर्नलाई
खुशी छर्नलाई, खुशी छर्नलाई
याद आउनेछ त्यो दिन, याद आउनेछ समय
कुनै दिन हामी टाढियौँ भने
सम्झी त्यो क्षणलाई बहाना बन्नेछ
मन बुझाउनलाई, मन बुझाउनलाई
मन बुझाउनलाई, मन बुझाउनलाई
याद आउनेछ त्यो दिन, याद आउनेछ समय
कुनै दिन हामी टाढियौँ भने
सम्झी त्यो क्षणलाई बहाना बन्नेछ
मन बुझाउनलाई, मन बुझाउनलाई
मन बुझाउनलाई, मन बुझाउनलाई
Woo-hoo, la, la-la, la-la-la, la-la-la
La, la-la, la-la-la, la-la-la
La, la-la, la-la, la-la, la-la, la-la, la-la, woo-hoo